ताजा समाचार

समृद्ध धनकुटा मेरो पहिलो प्राथमिकता

समृद्ध धनकुटा मेरो पहिलो प्राथमिकता

प्रतिनिधि सभा सदस्य उम्मेद्वार धनकुटा २०७० सालको संबिधान सभा चुनाबमा धनकुटावासी दाजुभाई तथा दिदीबहिनीहरुमा मैले केही प्रतिबद्धता जनाएको थिएँ । मलाई बिश्वास गरेर उहाँहरुले दोस्रो संबिधान सभा चुनाबमा धनकुटाबाट बिजयी गराउनु भयो । मलाई जुन भरोसा र बिश्वास गरेर मत दिनु भएको थियो...