धनुषा ३ मा निधिविरुद्ध वाम गठबन्धनले महतोलाई निर्णायक मत दिए
धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार विमलेन्द्र निधिलाई हराउन वाम गठबन्धनले आफ्नो मत खन्याएको छ। गठबन्धनले बिहीबार सम्पन्न निर्वाचनमा कांग्रेस नेता निधिलाई पराजित गर्न राजपाका उम्मेदवार राजेन्द्र महतोलाई समर्थन गर्ने निर्णय गरे अनुसार नै गठबन्धनका नेता कार्यकर्ताले राजपा उम्मेदवारलाई मत...
