‘कम्युनिष्ट एकता प्रचण्डको जंगबहादुर र ओलीको महेन्द्र बन्ने इच्छाको प्रतिफल’
तेह्रथुम। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न चुनावमा जनताले कम्युनिष्टहरुलाई बहमुत दिए फेरि नेपालमा चुनाव नै नहुने आरोप लगाएका छन् । यो चुनाव संसदीय व्यवस्था सहितको लोकतन्त्र कि एकदलीय व्यवस्थाको तानाशाही शासन ? भन्ने जनमत संग्रह नै भएको भन्दै प्रधानमन्त्री देउवाले...
