ताजा समाचार

कुमरीका प्रभावशाली कम्युनिष्ट नेताद्वय गजुरेल र पुडासैनी काँग्रेस प्रवेश

कुमरीका प्रभावशाली कम्युनिष्ट नेताद्वय गजुरेल र पुडासैनी काँग्रेस प्रवेश

विदुर । तत्कालिन सशस्त्र विद्रोहरत नेकपा माओवादीले वनाएको कुमरी गाउँ जनसरकारका उपप्रमुख एवं नयाँ शक्ति पार्टी नुवाकोटका नेता वेलकोटगढी नगरपालिका वडा नं.१ आरुखर्कका पूर्ण गजुरेल आईतवारवाट काँग्रेस प्रवेश गरेका छन् । गजुरेलसंगै गत स्थानीय निर्वाचनमा वेलकोटगढी ३ मा नयाँशक्तिवाट वडाध्यक्षका प्रत्याशी रहेका गोकूल...