डडेल्धुरामा देउवाले सोधे–म प्रधानमन्त्री भए त रिसाउन पाउनु हुन्छ, ओली भए के गर्नु हुन्छ ?
डडेल्धुरा । काँग्रेस सभापति शेरबहादुर देउवाले आफु फेरि प्रधानमन्त्री हुने बताएका छन् । आफ्नो गृहजिल्ला डडेल्धुरा पुगेर देउवाले जिल्ला वासीलाई आफुलाई फेरि प्रधानमन्त्री हुने मौका दिन अनुरोध गरे । देउवाले भने, ‘मलाई तपाईहरुले माया गर्दै आउनु भएको छ । तपाईहरुले दिएको अपार मायाका...
