काठमाडौं- ४ बाट कांग्रेसका गगन थापा बिजयी
काठमाडौं। काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापाले आफ्ना निकट्तम प्रतिद्वन्दि डा. राजन भट्टराईलाई ३ हजार ४ सय ११ मतको अन्तरले पराजित गरेका छन्। थापाले कुल खसेको मतमा २१ हजार ५ सय ५१ मत प्राप्त गरेका थिए भने भट्टराईले १८...
