ताजा समाचार

समानुपातिक उम्मेदवार छनौटमा ऐन र नियम बाँझिएको भन्दै सर्वोच्चमा मुद्दा

समानुपातिक उम्मेदवार छनौटमा ऐन र नियम बाँझिएको भन्दै सर्वोच्चमा मुद्दा

नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिका कोषाध्यक्ष गोविन्दहरि पुडासैनीले समानुपातिक उम्मेदवार छनौटमा ऐन र नियम बाँझिएको भन्दै सर्वोच्चमा रिट दायर गरेका छन् । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र निर्वाचन आयोगलाई विपक्षी बनाई दायर रिटमा प्रदेशसभा तर्फको समानुपातिक उम्मेदवार चयन गर्दा बाँझिएको नियम र...