सर्वोच्चले रेशम चौधरीलाई भन्यो – निर्दोष भए प्रकृयाबाटै सफाई लिनु
सर्वोच्च अदालतले आफुलाई साधारण तारेखमा छोड्ने आदेश आदेश माग गर्दै राष्ट्रिय जनता पार्टीबाट कैलाली १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रेशम चौधरीले दिएको रिट दर्ता नगर्ने सर्वोच्च प्रशासनको निर्णय सदर गरेको छ। यसअघि सर्वोच्च प्रसासनले उक्त रिट दर्ता गर्नै अस्वीकार गरेको थियो। त्यस विरुद्ध...
