कांग्रेसका उम्मेदवार शाहले गरे प्रशंसनीय काम, कम्युनिष्टहरू आतंकित
जाजरकोट । जाजरकोट जिल्लामा नेपाली कांग्रेसका प्रतिनिधी सभाका उम्मेदवार राजिवविक्रम शाहले रक्तश्रावबाट पीडित चन्द्रादेवी रोका मगरलाई उपचारका लागि उद्धार गरेर ज्यान बचाइदिएका छन् । कुशेगाउपालिका ८, रिजापहाडाकी ३० वर्षीया रोकालाई शाहले हेलिकप्टर मगाएर नेपालगञ्ज उपचारका लागि पठाएका हुन् । शाहका कारण सुत्केरी रोकाको...
