ताजा समाचार

कम्युनिष्ट शासन अाए जनताको दैनिकी त्रासदीपूर्ण हुन्छ : प्रधानमन्त्री

कम्युनिष्ट शासन अाए जनताको दैनिकी त्रासदीपूर्ण हुन्छ : प्रधानमन्त्री

ताप्लेजुङ, २५ कात्तिक । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट गठबन्धन लोकतन्त्र विरोधी शक्तिको रुपमा खडा भएको आरोप लगाउनुभएको छ । ताप्लेजुङबाट काँग्रेसको चुनावी अभियान शुरु गर्नुभएका देउवाले आज सदरमुकाम फुङलिङमा काँग्रेस ताप्लेजुङद्वारा आयोजित आमसभालाई सम्बोधन गर्दै कम्युनिष्ट गठबन्धन लोकतन्त्र, जनता...