सूचना प्रविधि

माइक्रोसफ्टको फेरि ठूलो कटौती : ६८ सय कर्मचारी जागिरबाट बाहिरिने

माइक्रोसफ्टको फेरि ठूलो कटौती : ६८ सय कर्मचारी जागिरबाट बाहिरिने

काठमाडौं । विश्वकै प्रमुख प्रविधि कम्पनी माइक्रोसफ्टले यस वर्ष विश्वभरबाट झण्डै ६ हजार ८०० कर्मचारी कटौती गर्ने घोषणा गरेको छ। यो कटौती कम्पनीको हालसम्मकै दोस्रो सबैभन्दा ठूलो कर्मचारी छँटाई हो। मंगलबार जारी गरेको सूचनामा माइक्रोसफ्टले विश्वभरका कुल कर्मचारीको ३ प्रतिशत कटौती गर्ने जनाएको...