सूचना प्रविधि

नेपालको आईटी क्षेत्रबाट वार्षिक १० खर्ब आम्दानी सम्भव: विज्ञहरू

नेपालको आईटी क्षेत्रबाट वार्षिक १० खर्ब आम्दानी सम्भव: विज्ञहरू

काठमाडौं । नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागद्वारा आयोजित नेपाल स्टार्टअप र एसएमई सम्मेलनमा वक्ताहरूले नेपालले आईटी जनशक्ति उत्पादन गर्न सके वार्षिक १० खर्बभन्दा बढी आम्दानी गर्न सक्ने बताएका छन्। सम्मेलनको दोस्रो दिन “उद्यमशीलता र जनशक्ति विकास: आईटी क्षेत्रको...