डब्लुएचओको प्रतिवेदन भन्छ- मोबाइल फोनको प्रयोगले क्यान्सर हुदैन !
काठमाडौँ । मोबाइल फोनको प्रयोगले क्यान्सर निम्त्याउँछ भन्ने डर र भ्रम प्रायः फैलिन्छ । तर के यो वैज्ञानिक रूपमा सही छ ? हालै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यसबारे एक प्रतिवेदन सार्वजनिक गरेको छ । यस समीक्षा प्रतिवेदनमा मोबाइल फोन र क्यान्सरबीचको सम्बन्ध...
