न्युयोर्कमा नाबालिगका लागि सोसल मिडियामा एल्गोरिदममा प्रतिबन्ध
काठमाडौँ । अमेरिकाको न्युयोर्क राज्य व्यवस्थापिकाले एक कानुन पारित गरेको छ, जसले सोशल मिडिया प्लेटफर्महरूलाई एल्गोरिदमहरू प्रयोग गरेर नाबालिगहरूलाई लत सामग्री प्रदान गर्नबाट रोक्नेछ । यस कानुन अन्तर्गत सोसल मिडिया प्लेटफर्मले एल्गोरिदम मार्फत, नाबालिग प्रयोगकर्ताहरूको आफ्नो मनपर्ने पोस्ट र भिडियोहरूमा आधारित थप सामग्री...
