सूचना प्रविधि

भारतमा निर्मित आइफोनको निर्यात एकै बर्षमा दोब्बर, १२.१ बिलियनको ब्यापार

भारतमा निर्मित आइफोनको निर्यात एकै बर्षमा दोब्बर, १२.१ बिलियनको ब्यापार

नयाँदिल्ली । भारतले मोबाइल निर्यातमा ठूलो फड्को मारेको छ । समाचार अनुसार आइफोनको निर्यात दोब्बर भएको छ । भारतबाट एप्पलको आईफोन निर्यात २०२३–२४ मा १२.१ बिलियन अमेरिकी डलर पुगेको छ, जुन आर्थिक वर्ष २०२२–२३ मा ६.२ बिलियन अमेरिकी डलर थियो। ट्रेड भिजनले जारी गरेको...