सूचना प्रविधि

चीनमा बनाइयो पहिलो हाइड्रोजन ट्रेन, जसको भयो सफल परिक्षण

चीनमा बनाइयो पहिलो हाइड्रोजन ट्रेन, जसको भयो सफल परिक्षण

बेइजिङ । चीनले हाइड्रोजनबाट चल्ने पहिलो ट्रेनको सफल परीक्षण गरेको छ । घरेलु रूपमा विकसित गरिएको यो प्रविधि गत हप्ता बिहीबार परीक्षण गरिएको थियो। विश्व नै वायु प्रदूषणको समस्यासँग लडिरहेको बेलामा चीनमा निर्मित हाइड्रोजनबाट चल्ने रेल स्वच्छ सहरी यातायातका लागि महत्वपूर्ण कदम साबित हुन...