सूचना प्रविधि

युट्युबमा चन्द्रयान–३ को लाइभ स्ट्रिमिङले बनायो बिश्व रेकर्ड

युट्युबमा चन्द्रयान–३ को लाइभ स्ट्रिमिङले बनायो बिश्व रेकर्ड

बैग्लौंर । भारतले फेरि इतिहास रच्यो । भारतको चन्द्रयान–३ ले बुधबार चन्द्रमामा सफल अवतरण गरेको छ । योसँगै भारत चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने विश्वको पहिलो देश बनेको छ । योसँगै इसरोको लाइभ स्ट्रिमिङ लिङ्कले पनि य टयुबमा इतिहास रच्यो। चन्द्रयान–३ को अवतरणको लाइभ...