सूचना प्रविधि

ट्वीटरले बर्खास्त गरिएका दर्जनौँ कर्मचारीहरूलाई फिर्ता बोलायो

ट्वीटरले बर्खास्त गरिएका दर्जनौँ कर्मचारीहरूलाई फिर्ता बोलायो

  काठमाडौं । इलोन मस्कले ४४ अर्ब डलरमा ट्वीटर अधिग्रहणसँगै शुक्रबार आफ्ना करिब आधा कर्मचारीहरूलाई हटाएपछि कम्पनीले अब आफ्नो जागिर गुमाएका दर्जनौँ कर्मचारीहरूलाई सम्पर्क गर्दै छ । कम्पनीले केही कर्मचारीलाई फेरि काममा फर्किन आग्रह गरिरहेको ब्लुमबर्ग न्युजले रिपोर्ट गरेको छ । फिर्ता हुन...