सूचना प्रविधि

अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रिमोर्ट पार्किङ वे’

अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रिमोर्ट पार्किङ वे’

काठमाडौँ, २१ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाज पार्किङ गर्न मिल्ने नयाँ पार्किङस्थल ‘रिमोर्ट पार्किङ वे’ निर्माण गरिएको छ । विमानस्थलको क्षमता विस्तार गर्ने क्रममा उत्तरपूर्वी क्षेत्रमा नयाँ पार्किङ वे बनाइएको हो । उक्त पार्किङ क्षेत्रमा वाइडबडी क्षमताका दुई र न्यारो बडी...