सूचना प्रविधि

सन्दर्भ पत्रकार महासंघको ६५औँ स्थापना दिवस : सञ्चार क्षेत्रको पुनर्संरचनामा जोड

सन्दर्भ पत्रकार महासंघको ६५औँ स्थापना दिवस : सञ्चार क्षेत्रको पुनर्संरचनामा जोड

काठमाडौं, १५ चैत । भाेलि चैत १६ अर्थात् नेपाल पत्रकार महासंघको ६५औं स्थापना दिवस । पत्रकार महासंघले भोलि चैत १६ गते महासंघको ६५औँ दिवस मनाउँदैछ । कोरोना भाइरसको विश्वव्यापी संक्रमणले यसवर्ष औपचारिक कार्यक्रम नगर्न पनि महासंघले मातहतका शाखाहरुलाई निर्देशन दिएको छ । यही...