सूचना प्रविधि

सूचना प्रविधि विधेयकमाथि संसदीय समितिमा छलफल हुँदै

सूचना प्रविधि विधेयकमाथि संसदीय समितिमा छलफल हुँदै

काठमाडौं, १३ पुस । सूचना प्रविधिसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि संसदीय समितिमा छलफल सुरु भएको छ । संघीय संसदको विकास तथा प्रविधि समितिले आज विधेयकका विषयमा छलफल गर्दैछ । यसअघि उपसमितिले गरेको संशोधन प्रस्तावको अध्ययनमाथि छलफल हुनेछ । छलफल गर्न बैठक दिउँसो १२...