नयाँ युगमा पुनर्जागरण ल्याउने घोषणा गर्दै आयुर्वेद पत्रिकाको लोकार्पण
काठमाडाैं, ११ असाेज । आयुर्वेद स्वास्थ्य मासिक पत्रिकाको लोकार्पण कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । विश्व दर्शन मिडिया ग्रुपको आयोजनामा सञ्चालन हुने आयुर्वेद को पहिलो अंक हो । चियापान टि लन्ज, बालुवाटारमा आयोजना गरिएको कार्यक्रमकोे अध्यक्षता पत्रिकाका संचालक एवं संरक्षक डा. खेमराज...
