गुगलले डिसेम्बर १ देखि बन्द गर्दैछ केहि जीमेल एकाउन्ट, तपाईको पनि पर्ला है ?
काठमाडौं । गुगलको जीमेल प्रयोगकर्ताको संख्या करोडौं छन् । कुनै समयमा, याहु, रेडिफ पपुलर इमेल प्लेटफर्म हुन्थे तर अब यसको ठाउँ जीमेल एकाउन्टले लिएको छ । अहिले हरेक व्यक्तिसँग जिमेल अर्थात् गुगल मेल छ । तपाई पनि जिमेलमा हुनुहुन्छ तर धेरै सक्रिय हुनुहुन्न...
