सूचना प्रविधि

२० करोड वर्ष पुरानो ‘रूख छेपारो’ जीवाश्म भारतमा फेला

२० करोड वर्ष पुरानो ‘रूख छेपारो’ जीवाश्म भारतमा फेला

काठमाडौं । भारतको राजस्थान, जैसलमेर जिल्लामा करिब २० करोड वर्ष पुरानो फाइटोसौर (रूख छेपारो) को जीवाश्म फेला परेको छ। वैज्ञानिकहरूको भनाइअनुसार यो जीवाश्म डायनासोरको युग भन्दा पनि पुरानो हो। करिब १.५ देखि २ मिटर लम्बाइको यो प्रजाति ट्राइसिक काल (२५१–२०४ मिलियन वर्ष अघि)...