राजनीति

वामदेव गौतमलाई राष्ट्रिय सभाको ढोका बन्द

वामदेव गौतमलाई राष्ट्रिय सभाको ढोका बन्द

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा हारेका एमाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा जाने बाटो पनि बन्द भएको छ । एमालेले प्रतिनिधिसभामा पराजित उम्मेदवारलाई राष्ट्रियसभाको उम्मेदवार नै नबनाउने निर्णय गरेपछि उनका लागि राष्ट्रियसभाको ढोका बन्द भएको हो । पार्टी अध्यक्ष खड्ग ओली स्वास्थ्य उपचारका लागि थाइल्यान्ड...