राष्ट्रिय सभा चुनावका लागि प्रदेश ७ मा काँग्रेसका उम्मेद्वारको नाम टुंगियो (को–को परे हेर्नुहोस्)
काठमाडौं । काँग्रेसले प्रदेश ७ बाट राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारको नाम टुंगो लगाएको छ । सोमबार बसेको बैठकले प्रदेश ७ बाट उम्मेदवारी दिने चार जनाको नाम टुंगो लगाएको छ । बैठकले प्रदेश ७ बाट बद्री पाण्डे (खुला), तारादेवी भट्ट ( महिला), छत्रराज...
