राजनीति

डा. केसीले अनशन तोड्न सरकारसँग पाँच बुँदे सम्झौँता

डा. केसीले अनशन तोड्न सरकारसँग पाँच बुँदे सम्झौँता

काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीले भोली अनशन तोड्ने भएका छन्। स्वाथ्य मन्त्री दीपक बोहोराको टोलीसँग वार्तापछि पाँच बुँदे सम्झौता गर्दै केसीले अनशन तोड्ने भएका हुन्। पाँच दिनदेखि अनशनरत डा केसीको स्वाथ्यमा समस्या देखिएपछि मन्त्री बोहोराको टोली शुक्रबार बेलुका महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेको...