गगन थापाकाे संयाेजकत्वमा कांग्रेसकाे प्रचार प्रसार समिति (काे-काे परे सूची सहित)
काठमाडौ, २२ कार्तिक । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकालागि केन्द्रीय निर्वाचन प्रचार प्रसार समन्वय उपसमितिलाई पूर्णता दिएको छ । कांग्रेसका केन्द्रिय सदस्य गगनकुमार थापाको संयोजकत्वमा ४३ सदस्यीय समिति गठन गरिएको कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । समितिको सहसंयोजकमा पार्टीका...
