पूर्व श्री ५ संग भारतीय प्रधानमन्त्रीको भेट !
काठमाडौं । आगामी साता भारत भ्रमणमा जान लागेका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाटसमेत गर्ने बुझिएको छ । समाचार स्रोतका अनुसार पूर्वराजा शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटघाटको कार्यक्रमसमेत तय भएको छ । मोदीसँग हुने भेटघाट आफ्ना लागि निकै फलदायी हुनेमा पूर्वराजा शाह...
