हस्तक्षेप निम्त्याउँदै सत्ताको पर्खाइ
काठमाडौं । भारतीय विदेशमन्त्री सुषमा स्वराजसँग होटेल सोल्टीमा भेटेपछि मिडियासँग कुरा गर्दै एमाले अध्यक्ष खड्गप्रसाद ओलीले भने–‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजीले टेलिफोन गरेर केही कुरा भन्न खोज्नुभएको थियो, तर मैले यस्तो कुरा टेलिफोनमा गर्न अप्ठेरो हुन्छ, तपाईको कुनै प्रतिनिधिसँग भेट गर्न चाहन्छु, त्यसैको परिणामस्वरूप...
