फोरमसँग छिट्टै पार्टी एकता : राजेन्द्र महतो
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संघीय समाजवादी फोरम र राजपा नेपालबीच छिट्टै पार्टी एकता हुने स्पष्ट पारेका छन्। बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो कुराको जानकारी दिएका हुन्। कार्यक्रममा बोल्दै उनले भने,‘राजपा र फोरमबीच एकता हुन्छ, यसमा...
