राजनीति

यसरी जुरेको रहेछ पूर्वराजा ज्ञानेन्द्रको आदित्यनाथसँग भेट, ओलीलाईसमेत जानकारी

यसरी जुरेको रहेछ पूर्वराजा ज्ञानेन्द्रको आदित्यनाथसँग भेट, ओलीलाईसमेत जानकारी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच सोमबार डेढ घन्टा वार्ता भएको छ। मध्यपश्चिम र सुदूरपश्चिम नेपालको निजी भ्रमणमा रहेका शाह आइतबार नेपालगन्जबाट लखनउ पुगेका थिए। पूर्वराजाले आदित्यनाथको सरकारी निवास ५ कालिदासमार्गमा सोमबार बिहान ९ देखि साढे १० बजेसम्म...