राजनीति

कांग्रेसले त्यसो गरेको भए कसो भनि सक्नुहुन्थ्यो होला नि ओलिज्यू ? : काँग्रेसका प्रवक्ता

कांग्रेसले त्यसो गरेको भए कसो भनि सक्नुहुन्थ्यो होला नि ओलिज्यू ? : काँग्रेसका प्रवक्ता

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै एमाले अध्यक्ष केपी ओली र सुस्मा स्वराजबीचको भेटवार्ताको विषयलाई  प्रश्न गरेका हुन् । ' उग्र राष्ट्रवादको घुम्टो भित्रबाट क्रमशः माउसुली अवतार उदाउँदै छ भनी हाल्दिन म ! तर भोटको रोटि सेकिसकेर 'तावा' त गजबले सेलाइसकेछ...