कोशी

सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध सर्वोच्चमा रिट

सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ : प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूलाई ललितपुरको भैँसेपाटीमा विलासी निवास उपलब्ध गराउने निर्णय असंवैधानिक भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। अधिवक्ता चन्द्रप्रसाद भुसालले बुधबार सर्वोच्चमा रिट दायर गर्दै राज्यबाट दोहोरो सुविधा लिन नमिल्ने भन्दै उक्त निर्णय खारेज गर्न माग गरेका...