कोशी

यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना

यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागमा मनसुनी वायुको प्रभाव सक्रिय रहेको र पश्चिमी वायु तथा स्थानीय वायुले पनि...