कोशी

दुर्गा प्रसाईंलाई पक्राउ : फ्लाइटमार्फत काठमाडौं ल्याइँदै

दुर्गा प्रसाईंलाई पक्राउ : फ्लाइटमार्फत काठमाडौं ल्याइँदै

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईंलाई नेपाल प्रहरीले आज झापाको भद्रपुर क्षेत्रबाट आफ्नो नियन्त्रणमा लिएको हो । प्रसाईंलाई झापामा लगेर आवश्यक प्रक्रिया पूरा गरेर जहाजमार्फत काठमाडौं ल्याउने तयारी भएको बताइएको छ । प्रसाईंलाई साढे ११ बजे बुद्ध एअरको...