७ वटै प्रदेश सरकारले आज बजेट ल्याउँदै
काठमाडौं । आज ७ वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट सार्वजनिक गर्दै छन् । असार १ गते बजेट ल्याउनु पर्ने कानूनी व्यवस्था अनुसार आज सातै प्रदेशका आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्षको आयव्ययको विवरण सार्वजनिक गर्न लागेका हुन् । केन्द्र...
