गण्डकी

आज देशभर वर्षाको सम्भावना, कोशी–गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षा हुनसक्ने चेतावनी

आज देशभर वर्षाको सम्भावना, कोशी–गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षा हुनसक्ने चेतावनी

काठमाडौं । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ दक्षिणतिर सरेको र पश्चिमतर्फ सामान्य अवस्थामा रहेको जानकारी दिएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधारण बदली रहनेछ भने कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशसहितका पहाडी तथा तराईका केही स्थानमा...