गण्डकी

आज देशभर वर्षाको सम्भावना, बागमती-गण्डकीमा भारी र सुदूरपश्चिममा धेरै भारी वर्षा हुन सक्ने

आज देशभर वर्षाको सम्भावना, बागमती-गण्डकीमा भारी र सुदूरपश्चिममा धेरै भारी वर्षा हुन सक्ने

काठमाडौं । मनसुनी वायुको प्रभावका कारण बिहीबार देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने तथा केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जनाएको छ। बिहानको अवस्थाअनुसार...