बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा
काठमाडौं । गएराति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै लमजुङमा ५६.८ मिलिमिटर पानी परेको छ । सिन्धुपाल्चोक, गोरखा, कास्की, तनहुँ, पाल्पालगायतका ठाउँमा पनि मध्यम वर्षा भएको छ । आज दिउँसो कोशी,...
