फेवाताल सिमाङ्कनमा नयाँ चरण : पिल्लर गाड्ने काम सुरु, स्थानीयको विरोध
पोखरा । फेवा तालको नयाँ सिमाङ्कन अन्तर्गत भौतिक रूपमा पिल्लर गाड्ने कार्य गण्डकी प्रदेश सरकारले सुरु गरेको छ। शनिबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरका मेयर धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले संयुक्त रूपमा पिल्लर गाड्ने कार्यको शुभारम्भ गरे। सर्वोच्च...
