सर्वोच्चको आदेशपछि गण्डकीका यातायात व्यवसायी नयाँ रणनीतिका साथ अघि बढ्ने तयारीमा
कास्की । गण्डकी प्रदेशमा राइड शेयरिङ र सेल्फ ड्राइभ सेवा सञ्चालनसम्बन्धी नियमावली कार्यान्वयन रोक्न सर्वोच्च अदालतले अस्वीकार गरेपछि यातायात व्यवसायीहरू नयाँ रणनीतिका साथ अघि बढ्ने तयारीमा छन्। गत जेठ २९ गते उपभोक्ता हित संरक्षण मञ्चले संघीयताको मर्म विपरीत नियमावली स्थगन गरिएको भन्दै सर्वोच्चमा...
