मनसुन थप सक्रिय : दुई दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह
काठमाडौं । आज शनिबार र भोलि आइतबार मनसुन थप सक्रिय भई देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना देखिएपछि गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणका प्रवक्ता तथा उपसचिव शान्ति महतले जारी गरेको...
