आज पापाङ्कुशा एकादशीव्रत, पञ्चाङ्ग सहित हेर्नुहोस् आजको दिन
-उपप्राध्यापक नारायणप्रसाद निरौला- ज्योतिषाचार्य आज विक्रम संवत् २०७४ साल आश्विन १५ गते आइतबार हो । वर्तमानमा साधारण नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत आश्विन शुक्ल पक्ष(दुर्गा पक्ष) को एकादशी तिथि राति १२।१२ बजेसम्म रहने छ । यो...
