आज फूलपाती, हर्ष बडाइँका साथ घर–घरमा फूलपाती भित्र्याइँदै
-उपप्राध्यापक नारायणप्रसाद निरौला- ज्योतिषाचार्य, वास्तुविद् आज विक्रम संवत् २०७४ साल आश्विन ११ गते बुधबार हो । वर्तमानमा साधारण नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत आश्विन शुक्ल पक्ष(दुर्गा पक्ष) को सप्तमी तिथि बेलुका ५।२२ बजेसम्म रहने छ ।...
