मुख्य समाचार

आज कोजाग्रत पूर्णिमा

आज कोजाग्रत पूर्णिमा

आज विक्रम संवत् २०७४ साल आश्विन १९ गते बिहीबार हो । वर्तमानमा साधारण नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत आश्विन शुक्ल पक्ष(दुर्गा पक्ष) को पूर्णिमा तिथि राति १२।७ बजेसम्म रहने छ । यो महिनाका देवता पद्मनाभ र...