कस्ता कुरामा बढी आश गर्नु हुँदैन ? हेर्नुहोस् आजको नीति वचन
यो धु्रवाणि परित्यज्य अधु्रवं परिसेवते । ध्रुवाणि तस्य नश्यन्ति अधु्रवं नष्टमेव हि ।। – चाणक्य जसले निश्चित् वस्तुलाई त्यागेर अनिश्चित् वस्तुको कामना वा आशा गरिरहन्छ ऊ पछुताउँछ मात्र । जुन कुरो यत्न गरेर पनि प्राप्त हुँदैन त्यस्तो वस्तुलाई त्याग्नु नै उचित हुन्छ...
