खेल

आईसीसी लिग–२ : अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दियो

आईसीसी लिग–२ : अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दियो

काठमाडौँ : आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २६२ रन बनायो। अमेरिकाका लागि लिग स्मिथ पटेलले ७५ रनको अर्धशतकीय...