खेल

टी-२० सिरिज जितिसकेको नेपाल वेस्ट इन्डिजविरुद्ध ‘क्लिन स्विप’को लक्ष्यमा

टी-२० सिरिज जितिसकेको नेपाल वेस्ट इन्डिजविरुद्ध ‘क्लिन स्विप’को लक्ष्यमा

काठमाडौं । वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज नेपालले एक खेल अगावै जितिसकेको छ। अब नेपाली टोलीको लक्ष्य सिरिज क्लिन स्विप गर्ने हुनेछ। यसअघि लगातार दुई खेल जितेर सिरिज कब्जा गरेको नेपाल आज युनिटी कपको अन्तिम खेलमा उच्च आत्मविश्वासका साथ मैदान...