साफ यू-१७ महिला च्याम्पियनसिपमा आज नेपाल र बंगलादेश भिड्दै
काठमाडौं । भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपालले आज बंगलादेशसँग खेल्दै छ । भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे शुरु हुनेछ । यसअघि भएको आफ्नो २ खेलमा नेपाल भारतसँग ७-० को फराकिलो अन्तरले...
